images
images

बेलायत पठाइदिने बहानामा ३४ लाख बढी ठगी गर्ने व्यक्ति प्रहरीको फन्दामा

बेलायत पठाइदिने बहानामा ३४ लाख बढी ठगी गर्ने व्यक्ति प्रहरीको फन्दामा

शनिवार, बैशाख २२ २०८१
शनिवार, बैशाख २२ २०८१
  • images
    images
    बेलायत पठाइदिने बहानामा ३४ लाख बढी ठगी गर्ने व्यक्ति प्रहरीको फन्दामा

    काठमाडौँ / विदेश पठाइ दिन्छु भनेर ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भनेर ठगी गर्ने योगेश राईलाई पक्राउ गरेको हो ।

    images
    images

    राईले रोहित श्रेष्ठ र विजेन्द्र श्रेष्ठलाई बेलायत पठाइदिने भन्दै ३४ लाख २३ हजार ३ सय रुपैयाँ ठगी गरेको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले बताए । पीडितको उजुरीका आधारमा प्रहरीले राईलाई प्रकाउ गरेको र थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार