images
images

सुनचाँदीको भाउ बढ्यो, अब प्रतितोला कति ?

सुनचाँदीको भाउ बढ्यो, अब प्रतितोला कति ?

सोमवार, बैशाख २४ २०८१
सोमवार, बैशाख २४ २०८१
  • images
    images
    सुनचाँदीको भाउ बढ्यो, अब प्रतितोला कति ?

    काठमाडौँ / सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सोमबार सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

    images
    images

    आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँ रहेकोमा आज बढेर १ लाख ३५ हजार ६ सय रुपैयाँ पुगेको हो । त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ७ सय ५० रुपैयाँ रहेकोमा आज बढेर १ हजार ३४ हजार ९ सय ५० रुपैयाँ पुगेको छ । 

    यता, चाँदी प्रतितोला २० रुपैयाँले बढेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ६ सय ४० रुपैयाँ रहेकोमा आज बढेर १ हजार ६ सय ६० रुपैयाँ पुगेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार