images
images

छलफलपछि गृहमन्त्री लामिछानेले भने– जीबी राईलाई पक्राउ गर्ने विषय जटिल छ

छलफलपछि गृहमन्त्री लामिछानेले भने– जीबी राईलाई पक्राउ गर्ने विषय जटिल छ

मंगलवार, बैशाख २५ २०८१
मंगलवार, बैशाख २५ २०८१
  • images
    images
    छलफलपछि गृहमन्त्री लामिछानेले भने– जीबी राईलाई पक्राउ गर्ने विषय जटिल छ

    काठमाडौँ / उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार भएका गितेन्द्र बाबु राई (जीबी)लाई पक्राउ गर्न कानुनी जटिलता रहेको बताएका छन् । 

    images
    images

    मंगलबार सभामुखसहित शीर्ष नेताको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लामिछानेले यस्तो बताएका हुन् । साथै उनले सरकार र आफ्नो पहिलो प्राथमिकता सहकारी पीडितको बचत फिर्ता गर्ने नै रहेको दाबी गरेका छन् । 

    उक्त बैठकमा उनले सहकारी ठगी प्रकरणमा फरार रहेको जीबी राईलाई नेपाल ल्याउनेबारेमा समेत राजनीतिक र कूटनीतिक पहल भइरहेको बताए । 

    ‘पहिलो कुरा जीबी राईबारे कुराहरू बाहिर आइरहेका बेला भाग्न दिने जुन अवस्था सिर्जना भयो । के कारणले त्यो रोकिएन ?’, प्रश्न गर्दै लामिछानेले भने, ‘गइसकेको मान्छेलाई खोजी गर्ने कार्य जटिल छ ।’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार