images
images

सुनको भाउ घट्दा महँगियो चाँदी, प्रतितोला कति ?

सुनको भाउ घट्दा महँगियो चाँदी, प्रतितोला कति ?

बिहिवार, बैशाख २७ २०८१
बिहिवार, बैशाख २७ २०८१
  • images
    images
    सुनको भाउ घट्दा महँगियो चाँदी, प्रतितोला कति ?

    काठमाडौँ / आज नेपाली बजारमा सुनको भाउ घट्दा चाँदी महँगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले घटेको हो । बुधबार प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ घटेर आज १ लाख ३५ हजार ६ सय रुपैयाँमा झरेको छ ।

    images
    images

    यसैगरी तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ७ सय ५० रुपैयाँ रहेकोमा आज घटेर १ लाख ३४ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ । 

    यता, चाँदीको भाउ भने बढेको महासंघले जनाएको छ । यसअघि प्रतितोला १ हजार ६ सय ७५ रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ६ सय ८५ रुपैयाँ पर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार