चर्चित समाचार
  • कृषक दुर्गा पौडेल दैनिक दुई सय लिटर दुध बेच्छन्

    कृषक दुर्गा पौडेल दैनिक दुई सय लिटर दुध बेच्छन्

    मंगलवार, जेठ ८ २०८१
    मंगलवार, जेठ ८ २०८१
  • कृषक दुर्गा पौडेल दैनिक दुई सय लिटर दुध बेच्छन्

    भौँसीपालन गरेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हुन् कृषक दुर्गा पौडेल । उनी म्याग्दीको बेनी नगरपालिका–६ वास्कोटका कृषक कृषक हुन् । 

    पौडेलले सञ्चालन गरेको बरदान पशुपंक्षी फर्ममा व्यवसायिक रुपमा भैँसी पालिएका  छन्  

    दैनिक दुई सय लिटर दुध बेच्ने  पौडेलको गोठमा अहिले चार गाई र २७ भैँसी छन् ।  व्यवसायिक रुपमा भैंसी पालन गर्न सके राम्रो आम्दानी लिन सकिने उनले बताए ।

    तस्बिर : ध्रुवसागर शर्मा /  रासस

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार