काठमाडौँ / सार्वजनिक खरिद अनुगमनको कार्यालयले १८ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ ।
कार्यालयले १३ वटा सार्वजनिक निकायहरूको सिफारिसमा १८ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो।
विभिन्न जिल्लाका निकायहरूले कालोसूचीमा सिफारिस गरेका विभिन्न निर्माण कम्पनीहरूलाई कार्यालयले १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखेको छ।
यी हुन् कालोसूचीमा राखिएका निर्माण कम्पनीः