पहिराले मुग्लिन मलेखु सडक अवरुद्ध

पहिराले मुग्लिन मलेखु सडक अवरुद्ध

सोमवार, असार ३ २०८१
सोमवार, असार ३ २०८१
  • images
    images
    पहिराले मुग्लिन मलेखु सडक अवरुद्ध

    भरतपुर / पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । 

    images
    images

    आज बिहान पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा सडक अवरुद्ध बनेको हो ।

    सडक निर्माणका क्रममा खनेको ठाउँमा पहिरो गएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख निरला भण्डारीले जानकारी दिइन् । 

    अहिले पहिरो पन्छाउने काम जारी रहेको उनले बताइन्। पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार