images
images

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले ऋणपत्र निष्काशन गर्ने

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले ऋणपत्र निष्काशन गर्ने

बिहिवार, असार ६ २०८१
बिहिवार, असार ६ २०८१
  • गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले ऋणपत्र निष्काशन गर्ने

    काठमाडौँ / गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले ऋणपत्र निष्काशन गर्ने भएको छ । 

    images
    images
    images
    images

    नेपाल राष्ट्र बैंकको निर्देशन तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा भएको ब्यवस्था बमोजिम कम्पनीको गत असार ५ गते बसेको सञ्चालक समितिकौ बैठकले नेपाल राष्ट्र बैंकको निर्देशन तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा भएको  व्यवस्था बमोजिम १ हजार रुपैयाँका दरले २६ करोड रुपैयाँ बराबरकोे २ लाख ६० हजार इकाई डिबेन्चर निष्कासन गर्ने  निर्णय  गरेको हो ।

    ८ वर्षे अवधि रहने सो डिबेन्चरको ब्याजदर ९ प्रतिशत र ६/६ महिनामा भुक्तानी हुने गरी जारी गरिने पनि कम्पनीले बताएको छ । कम्पनीले यस सम्बन्धमा अन्य नियमकीय प्रावधान पुरा गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात डिबेन्चर निष्कासन गरिने बताएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार