images
Logo
images
images
images

अवरुद्ध सडक खुलाउँदै सशस्त्र प्रहरी

अवरुद्ध सडक खुलाउँदै सशस्त्र प्रहरी

सोमवार, असार २४ २०८१
सोमवार, असार २४ २०८१
  • अवरुद्ध सडक खुलाउँदै सशस्त्र प्रहरी

    भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–६ नगरकोटमा असार २४ गते पहिरो गई अवरुद्ध भएको सडक सशस्त्र प्रहरीले सुचारु गरेको छ । 

    images
    images
    images
    images

    नगरकोटबाट कात्तिके भन्ज्याङ्ग हुँदै साँखु जाने सडकमा पहिरो जाँदा सोही स्थानमा रहेको सेरेनी रिसोर्टको भवनमा समेत क्षति पुगेको छ । 

    सशस्त्र प्रहरी बल नेपाल नं. २२ गुहेश्वरी गण भक्तपुरबाट गएको टोलीले डोजरको सहायतामा अवरुद्ध सडक सुचारु गरेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार