images
images

एनएमबि बैंकको EV - Auto Loan लोन मात्र ८.९९ प्रतिशतमा ७ वर्षको लागि

एनएमबि बैंकको EV - Auto Loan लोन मात्र ८.९९ प्रतिशतमा ७ वर्षको लागि

मंगलवार, साउन १ २०८१
मंगलवार, साउन १ २०८१
  • एनएमबि बैंकको EV - Auto Loan लोन मात्र ८.९९ प्रतिशतमा ७ वर्षको लागि

    काठमाडौं/  एनएमबि बैंकले विद्युतीय सवारीसाधनहरू ७ वर्षको अवधिका लागि मात्र ८.९९ प्रतिशत 
    निश्चित ब्याजदरमा उपलब्ध गराएको छ । 

    नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विधुतिय गाडी सेग्मेन्टमा कम ब्याजदरमै लोन उपलब्ध गरेको हो ।

    ग्राहकहरूले अब सजिलै आफ्नो विद्युतीय सवारी साधन फाइनान्स गरि दिगो भविस्यतर्फ योगदान दिन सक्ने दाबी बैंकको छ । 

    लचिलो भुक्तानी विकल्पहरू र द्रुत स्विकृति प्रक्रियाहरू सहित, ग्राहकहरूले सजिलै एनएमबि सुलभ अटो लोन लिन सक्नेछन् । एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार