images
images

एनएमबि बैंकले ल्यायो ८.९२ प्रतिशत देखी सुरु हुने प्रतिस्पर्धी घर कर्जा

एनएमबि बैंकले ल्यायो ८.९२ प्रतिशत देखी सुरु हुने प्रतिस्पर्धी घर कर्जा

आइतवार, साउन ६ २०८१
आइतवार, साउन ६ २०८१
  • एनएमबि बैंकले ल्यायो ८.९२ प्रतिशत देखी सुरु हुने प्रतिस्पर्धी घर कर्जा

    काठमाडौँ / एनएमबि बैंक लिमिटेडले ८.९२ प्रतिशत देखी सुरु हुने प्रतिस्पर्धी घर कर्जा घोषणा गरेको छ । 

    बैंकले एनएमबि होम लोनमा मात्र ८.९२ प्रतिशत बाट सुरुहुने आकर्षक फ्लोटिंग ब्याजदर उपलब्ध गराएको हो । 

    एनएमबि होम लोनको साथ, ग्राहकहरूले फ्लोटिंग दरको लचिलोपनको आनन्द लिन सक्छन्, जसले ग्राहकको आफ्नो सपनाको घर सुरक्षित गर्दा सम्भावित बजार उतार(चढावबाट फाइदा लिन सकिने बैंकले जनाएको छ । 

    घर किन्नु वा निर्माण गर्नु मानिसहरूका लागि महत्त्वपूणर् कोसेढुङ्गा हो र यो सपना साकार पार्न उत्तम सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको छ । 

    एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार