images
images

सुनको मूल्यमा एकै दिन प्रतितोला ११ सय रुपैयाँको बृद्धि, चाँदी पनि महँगियो

सुनको मूल्यमा एकै दिन प्रतितोला ११ सय रुपैयाँको बृद्धि, चाँदी पनि महँगियो

बुधवार, साउन ९ २०८१
बुधवार, साउन ९ २०८१
  • सुनको मूल्यमा एकै दिन प्रतितोला ११ सय रुपैयाँको बृद्धि, चाँदी पनि महँगियो

    काठमाडौँ / बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बृद्धि भएको छ । मङ्गलबार स्थिर रहेको बजार पुनः बढ्न थालेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ पर्ने छापावाल सुनको भाउ बुधबार बढेर १ लाख ४७ हजार ४ सय रुपैयाँ पुगेको छ । 

    यसैगरी, तेजावी सुनको भाउ प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ पुगेको छ । यता, चाँदी प्रतितोला १५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ७ सय ९० रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ८ सय ५ रुपैयाँ पर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार