images
images

तीन दिनदेखि सुनको मूल्य स्थिर रहदा चाँदीको मूल्य कति पुग्यो ?

तीन दिनदेखि सुनको मूल्य स्थिर रहदा चाँदीको मूल्य कति पुग्यो ?

बिहिवार, भदौ २० २०८१
बिहिवार, भदौ २० २०८१
  • तीन दिनदेखि सुनको मूल्य स्थिर रहदा चाँदीको मूल्य कति पुग्यो ?

    काठमाडौँ / नेपाली बजारमा आज बिहीबार पनि सुनको मूल्य स्थिर रहेको छ । विगत तीन दिनदेखि नै सुनको मूल्य स्थिर रहेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

    यस्तै बिहीबार छापावाल सुन प्रति १० ग्राम १ लाख ३० हजार ३१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

    यसैबीच बिहीबार चाँदीको मूल्य तोलामा सामान्य वृद्धि भएको छ । बुधबार तोलामा १ हजार ७५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १ हजार ७६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार