images
images

परराष्ट्रमन्त्री डा राणासँग युरोपियन युनियनका राजदूतको भेट, के–के भयो कुराकानी ?

परराष्ट्रमन्त्री डा राणासँग युरोपियन युनियनका राजदूतको भेट, के–के भयो कुराकानी ?

शुक्रवार, साउन ११ २०८१
शुक्रवार, साउन ११ २०८१
  • परराष्ट्रमन्त्री डा राणासँग युरोपियन युनियनका राजदूतको भेट, के–के भयो कुराकानी ?

    काठमाडौँ / परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले शिष्टाचार भेट गरेका छन् । 

    images
    images
    images
    images

    मन्त्रालयस्थित मन्त्री डा राणाको कार्यकक्षमा आज भएको सो भेटमा नेपाल र युरोपियन युनियनबीचको सम्बन्धका विविधि पक्षमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार