images
images

आज बजारमा आलु, प्याज, परवरदेखि चिचिण्डो, घिरौलासम्म, काउली, करेला, गोलभेडासम्मको मूल्य कति होला ? (मूल्यसूची)

आज बजारमा आलु, प्याज, परवरदेखि चिचिण्डो, घिरौलासम्म, काउली, करेला, गोलभेडासम्मको मूल्य कति होला ? (मूल्यसूची)

शुक्रवार, कार्तिक २ २०८१
शुक्रवार, कार्तिक २ २०८१
  • आज बजारमा आलु, प्याज, परवरदेखि चिचिण्डो, घिरौलासम्म, काउली, करेला, गोलभेडासम्मको मूल्य कति होला ? (मूल्यसूची)

    काठमाडौँ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । शुक्रबार रातो आलुको औसत मूल्य प्रतिकेजी ८६ रुपैयाँ रहेको छ । प्याज सुकेको १०२.६७ रुपैयाँ, लोकल गाजर ९५ रुपैयाँ, सेतो मूला हाइब्रीड ३५ रुपैयाँ प्रति केजी रहेको छ ।

    images
    images
    images
    images

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार