images
images

नेको इन्सुरेन्सको ‘खेर नजाने’ यात्रा बिमा योजना : स्वास्थ्य सुरक्षा देश बाहिर पनि देश भित्र पनि, महिनौँसम्म ढुक्क

नेको इन्सुरेन्सको ‘खेर नजाने’ यात्रा बिमा योजना : स्वास्थ्य सुरक्षा देश बाहिर पनि देश भित्र पनि, महिनौँसम्म ढुक्क

बिहिवार, भदौ ६ २०८१
बिहिवार, भदौ ६ २०८१
  • नेको इन्सुरेन्सको ‘खेर नजाने’ यात्रा बिमा योजना : स्वास्थ्य सुरक्षा देश बाहिर पनि देश भित्र पनि, महिनौँसम्म ढुक्क
    images
    images

    काठमाडौँ / नेको इन्सुरेन्स लिमिटेडले खेर नजाने यात्रा बिमा योजना ल्याएको छ । देशको बीमा बजारमा विगत द्दड वर्ष देखि सेवा प्रदान गर्दै आएको कम्पनीले यात्रा बिमा योजनाअन्तर्गत यो योजना ल्याएको हो ।  

    के हो यात्रा बिमा ? 

    यस बीमा अन्तर्गत तपाई आफ्नो देश बाहिर यात्रा गर्दा हूने निम्नानुसारका अप्रत्याशित र आपतकालिन खर्चहरुको जोखिम बहन गरिन्छ ।

    -   व्यक्तिगत दुर्घटना

    - आपतकालीन चिकित्सा खर्च र आपतकालीन चिकित्सा निकासी र एयर एम्बुलेन्स खर्च

    - Repatriation of Mortal Remains

    - परिवारको एक नजिकको सदस्यको यात्रा

    - चेक गरिएको सामानको हानि

    व्यक्तिगत दायित्व

    - यात्रा ढिलाइ

    - हाई-ज्याक

    - कानूनी खर्च

    - सहभागीसँग यात्रा गर्ने परिवारका सदस्यको स्वदेश फिर्ता

    - परिवारको नजिकको सदस्यको मृत्युपछि आपतकालीन घर फिर्ता

    सो योजना अन्तर्गत बैदेशिक यात्रामा रहि रहदा उल्लेख भए अनूसारको अनेकन सुविधाहरुको साथै यात्राबाट स्वदेश फर्किदा समेत महिनौसम्म पनि थप स्वास्थ्य उपचार र दूर्घटना बीमाको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ । 
    यो थप सूविधा नेको ईन्सुरेन्सबाट जारी हूने ट्राभल मेडिकल इन्स्योरेन्समा मात्र उपलब्ध रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै यो थप सुविधाको लागि कूनै थप बीमाशूल्क लाग्ने छैन ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार