images
Logo
images
images
images

जनकपुर उपहानगरपालिका २४ का वडाअध्यक्षसहित तीन जना कार्यकक्षबाटै नियन्त्रणमा

जनकपुर उपहानगरपालिका २४ का वडाअध्यक्षसहित तीन जना कार्यकक्षबाटै नियन्त्रणमा

मंगलवार, भदौ २५ २०८१
मंगलवार, भदौ २५ २०८१
  • जनकपुर उपहानगरपालिका २४ का वडाअध्यक्षसहित तीन जना कार्यकक्षबाटै नियन्त्रणमा

    काठमाडौँ / धनुषा जिल्लास्थित जनपुर उपमहानगरपालिका–२४ का वडा अध्यक्ष उपेन्द्र सहनीसहित तीन जनालाई अख्तियारले नियन्त्रणमा लिएको छ ।

    images
    images
    images
    images

    घर बाटो प्रमाणित गरिदिनको लागि सेवाग्राहीसँग ४ लाख ५० हजार घुस माग गरेको उजुरीका आधारमा वडा अध्यक्ष सहनी, वडा सचिव उपेन्द्र साह र विजय मण्डललाई घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो । 

    जनकपुर उपमहानगरपालिका– २४, वसहियास्थित वडा अध्यक्षको कार्यकक्षबाटै मङ्गलबार नियन्त्रणमा लिइएको  र थप अनुसन्धान भइरहेको अख्तियार अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार