images
images

त्रिविमा सीमा कटेकाले सिन मौका परीक्षा दिन पाउने, एआई प्रयोग गरे परीक्षा रद्द

त्रिविमा सीमा कटेकाले सिन मौका परीक्षा दिन पाउने, एआई प्रयोग गरे परीक्षा रद्द

मंगलवार, असोज ८ २०८१
मंगलवार, असोज ८ २०८१
  • त्रिविमा सीमा कटेकाले सिन मौका परीक्षा दिन पाउने, एआई प्रयोग गरे परीक्षा रद्द

    काठमाडौँ / त्रिभुवन विश्वविद्यालयले कृत्रिम बौदिकता (एआई) को प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

    images
    images
    images
    images

    त्रिविले विश्वविद्यालयद्वारा सञ्चालित जुनसुकै तहको परीक्षामा एआईको प्रयोग गरेको पाइएमा परीक्षा रद्द हुने जनाएको छ । 

    त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा प्रणाली अन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका विद्यार्थीहरुले मौका परीक्षाको अवसर पाउने भएका छन् । 

    त्रिवि परीक्षा सुधार समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्राडा खड्क केसीको अध्यक्षतामा सोमबार त्रिवि परीक्षा सुधार समितिको बैठकले यस्तो निर्णय गरेको हो । 

    एआईका कारण विद्यार्थीको मौलिकता र सिर्जनाशीलता कमजोर हुँदै गएको तथा प्रविधिको माथिको बढ्दो निर्भताले पठन संस्कृति कमजोर हुने तथा चोर्ने प्रवृत्ति देखिएकाले परीक्षामा त्यस्ता प्रविधिको प्रयोग निरुत्साहित गर्ने उद्देश्यले यस्तो निर्णय भएको त्रिवि जनाइएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार