images
images

ग्यास चुहिँदै गरेको हनुमन्ते नदीले बगायो बुलेट, स्थानीय त्रसित

ग्यास चुहिँदै गरेको हनुमन्ते नदीले बगायो बुलेट, स्थानीय त्रसित

शनिवार, असोज १२ २०८१
शनिवार, असोज १२ २०८१
  • ग्यास चुहिँदै गरेको हनुमन्ते नदीले बगायो बुलेट, स्थानीय त्रसित

    काठमाडौँ / हनुमन्ते नदीले ग्यास चुहिँदै गरेको अवस्थामा बुलेट बगाएपछि स्थानीय त्रसित बनेका छन् । शुक्रबारदेखि भइरहेको अविरल वर्षासँगै आएको बाढीले शनिबार बिहान उक्त बुलेट हनुमन्ते नदीमा बगिरहेको देखिएको छ । 

    images
    images
    images
    images

    ग्यास निस्केर माथितिर गइरहेको अवस्थामा सो बुलेट भक्तपुरतर्फबाट बगाएर ल्याएको देखिन्छ । 

    हाल उक्त बुलेट अहिले च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको प्रत्यक्षदर्शीले बताएका छन् । ग्यासको चर्को गन्धसमेत सो क्षेत्रमा आइरहेको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार