images
images

नवनियुक्त राजदूतहरूद्वारा राष्ट्रपतिसमक्ष सपथ ग्रहण

नवनियुक्त राजदूतहरूद्वारा राष्ट्रपतिसमक्ष सपथ ग्रहण

सोमवार, पुस ८ २०८१
सोमवार, पुस ८ २०८१
  • नवनियुक्त राजदूतहरूद्वारा राष्ट्रपतिसमक्ष सपथ ग्रहण
    images
    images

    काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार राष्ट्रपति कार्यलय शितल निवासमा आयोजित एक समारोहकाबीच नवनियुक्त पाँच राजदूतहरूले सपथ ग्रहण गरेका हुन् । 

    समथ लिनेहरुमा जङ्गबहादुर चौहान रुसी महासंघ, चन्द्रकुमार घिमिरे संयुक्त अधिराज्य,शनिल नेपाल स्पेन डा. शिवमाया तुम्बाहाङ्फे गणतन्त्र कोरिया र गणतन्त्र भारतका लागि डा. शंकर प्रसाद शर्मा रहेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार