images
images

बर्षाका कारण देशभरको जनजीवन प्रभावित, कहिलेदेखि खुल्छ मौसम ?

बर्षाका कारण देशभरको जनजीवन प्रभावित, कहिलेदेखि खुल्छ मौसम ?

शनिवार, असोज १२ २०८१
शनिवार, असोज १२ २०८१
  • बर्षाका कारण देशभरको जनजीवन प्रभावित, कहिलेदेखि खुल्छ मौसम ?

    काठमाडौँ / बिहीबारदेखि परेको लगातारको झरीले देशभरको जनजीवन प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। 

    images
    images
    images
    images

    भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावले देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको छ। देशभरका अधिकांश स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भईरहेको छ।  

    बिहीबार रातिदेखि लगातार परेको वर्षा आज मध्याह्नपछि सामान्य सुधार हुने देखिएको छ। आज मध्याह्नपछि मौसममा सामान्य सुधार हुने जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी विभूति पोख्रेलले जानकारी दिइन् । 

    उनका अनुसार मौसम पुरै सुार हुन भने समय लाग्नेछ । “मौसम पुरै सुधार त हुँदैन । सामान्य सुधार हुने देखिएको छ । तर भोलिसम्म हल्का वर्षाको सम्भावना देखिएको छ ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार