images
images

प्रतितोला ६ सय रुपैयाँले घट्यो सुनको भाउ, कति पर्ला आज ?

प्रतितोला ६ सय रुपैयाँले घट्यो सुनको भाउ, कति पर्ला आज ?

आइतवार, असोज १३ २०८१
आइतवार, असोज १३ २०८१
  • प्रतितोला ६ सय रुपैयाँले घट्यो सुनको भाउ, कति पर्ला आज ?

    काठमाडौँ / गत साता प्रत्येक दिन रेकर्ड मूल्य कायम गरेको सुनको भाउ आइतबार भने प्रतितोला ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ घटेको हो ।

    images
    images
    images
    images

    शुक्रबार प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज घटेर १ लाख ६० हजार ६ सय रुपैयाँमा झरेको हो । 

    यता, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ । यसअघि प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीलाई आज १ हजार ९ सय ४५ रुपैयाँ पर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार