images
images

गोरखाबाट काठमाडौँका लागि छुटेको सम्पर्कविहीन बस झ्याप्ले खोलामा पुरिएको पुष्टि, कति थिए यात्रु ?

गोरखाबाट काठमाडौँका लागि छुटेको सम्पर्कविहीन बस झ्याप्ले खोलामा पुरिएको पुष्टि, कति थिए यात्रु ?

आइतवार, असोज १३ २०८१
आइतवार, असोज १३ २०८१
  • गोरखाबाट काठमाडौँका लागि छुटेको सम्पर्कविहीन बस झ्याप्ले खोलामा पुरिएको पुष्टि, कति थिए यात्रु ?

    काठमाडौँ / गोरखाबाट काठमाडौँका लागि छुटेको सम्पर्कविहीन बस झ्याप्ले खोलामा पुरिएको पुष्टि भएको छ । चार जना सवार उक्त बस नौबिसे–नागढुंगा सडक खण्डको झ्याप्ले खोलामा पुरिएको पुष्टि भएको हो । बसबाट तीन शव भने फेला परेको छ । 

    images
    images
    images
    images

    झ्याप्ले खोलामा पुरिएको बस खोतल्ने क्रममा गोरखाबाट आउने क्रममा बेपत्ता भएको ना ४ ख२२७० नम्बरको बस नै रहेको पाइएको हो । 

    बसको केही भाग मात्र देखिएपछि थप खोजी गर्दा गोरखाबाट काठमाडौँ जाने क्रममा बेपत्ता भएको बस रहेको पुष्टि भएको जिल्ला प्रशासन कार्यालय गोरखाका सूचना अधिकारी चूडानिधि तिवारीले जानकारी दिए । गोरखाको लापुबेँसीबाट काठमाडौँ जाँदा एक बस सम्पर्कविहीन भएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार