images
images

चितवन शक्तिबाट खेल्ने तीन विदेशी खेलाडी नेपाल आइपुगे

चितवन शक्तिबाट खेल्ने तीन विदेशी खेलाडी नेपाल आइपुगे

आइतवार, असोज १३ २०८१
आइतवार, असोज १३ २०८१
  • चितवन शक्तिबाट खेल्ने तीन विदेशी खेलाडी नेपाल आइपुगे

    काठमाडौँ / चितवन शक्तिबाट एभ्रेष्ट वुमन्स भलिबल लिग(इडब्ल्यूभिएल) खेल्ने तीन जना विदेशी खेलाडी नेपाल आईपुगेका छन् । 
    चितवनबाट खेल्ने २ भारतीय खेलाडी केपी अनुश्री र सुर्य सरसुरी तथा रसियाबाट आएकी अन्ना डिमित्रीभा शुक्रबार नेपाल आइपुगेका हुन् । 
    तीनै जना विदेशी खेलाडीले टिममा आएर प्रशिक्षण सुरु गरिसकेको चितवन शक्तिले जनाएको छ । 

    images
    images
    images
    images

    चितवन शक्तिका लागि केपी अनुश्री र अन्ना डिभित्रीभा स्पाइकरको रुपमा खेल्नेछन् । त्यस्तै, सुर्याले मिडलब्लकरको पोजिसनमा खेल्नेछिन् । 
    असोज १४ देखि १९ गतेसम्म हुने वात्सल्य वुमन्स भलिबल लिगको खेलको टिकट तपाईले खल्ती डिजिटल एपबाट लिन सकिनेछ । 
    चितवन शक्तिले प्रतियोगिताको लागि आफ्नो सम्पूर्ण तयारी पूरा गरेको र प्रतियोगिताको लागि तयार रहेको छ । 

    चितवन शक्तिले प्रतियोगिताको पहिलो खेल गण्डकी थन्र्डससँग सोमबार साँझ ७ः४५मा दशरथ रंगशालामा हुनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार