images
images

सुनको भाउ सामान्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ सामान्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सोमवार, असोज १४ २०८१
सोमवार, असोज १४ २०८१
  • सुनको भाउ सामान्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ / सोमबार पनि सुनको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ प्रतितोला एक सय रुपैयाँले घटेको हो । 
    आइतबार प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ रहेको सुनको भाउ आज घटेर १ लाख ६० हजार ५ सय रुपैयाँमा झरेको छ । 

    images
    images
    images
    images

    त्यस्तै, चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ९ सय ४५ रुपैयाँ रहेको चाँदीको भाउ आज घटेर १ हजार ९ सय ४० रुपैयाँ कायम गरिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार