images
images

कृषि कम्पनीको स्वतन्त्र संचालकमा कृषि विज्ञ शरद चन्द्र श्रेष्ठ

कृषि कम्पनीको स्वतन्त्र संचालकमा कृषि विज्ञ शरद चन्द्र श्रेष्ठ

बुधवार, असोज १६ २०८१
बुधवार, असोज १६ २०८१
  • कृषि कम्पनीको स्वतन्त्र संचालकमा कृषि विज्ञ शरद चन्द्र श्रेष्ठ

    काठमाडौँ / मुक्तिनाथ कृषि कम्पनी लिमिटेड को स्वतन्त्र संचालकमा कृषि विज्ञ शरद चन्द्र श्रेष्ठ नियुक्त भएका छन् । 

    images
    images
    images
    images

    मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको असोज १६ गते सम्पन्न सञ्चालक समितिको ८५ औं बैठकको निर्णय बमोजिम रिक्त रहेको स्वतन्त्र संचालकमा कृषि प्रसार विज्ञ तथा स्थायि तानसेन, पाल्पा घर भई हाल टोखा, काठमाडौँ निवासी शरद चन्द्र श्रेष्ठलाई नियुक्ति गरेको हो । 

    नेपाल सरकार, कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सेवा निवृत्त सहसचिव तथा गण्डकी प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवको समेत जिम्मेवारी निर्वाह गरिसक्नुभएका श्रेष्ठको नियुक्तिले आम कृषक, उपभोक्ता, व्यवसायिक साझेदार, सहकारी, सरकारी तथा गैरसरकारी सरोकारवालाहरुसंगको सहकार्य र लगानीकर्ताहरुको विश्वासमा थप टेवा पुग्ने कम्पनीले अपेक्षा राखेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार