images
images

‘स्काईवर्थ सपना सा कार’ अफरको दोस्रो साप्ताहिक भाग्यशाली विजेता घोषणा

‘स्काईवर्थ सपना सा कार’ अफरको दोस्रो साप्ताहिक भाग्यशाली विजेता घोषणा

शुक्रवार, असोज १८ २०८१
शुक्रवार, असोज १८ २०८१
  • ‘स्काईवर्थ सपना सा कार’ अफरको दोस्रो साप्ताहिक भाग्यशाली विजेता घोषणा

    काठमाडौँ / केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रा.लि.ले ‘स्काइवर्थ सपना सा कार’ दशैं तिहारको बहार बम्परमा कार उपहार अफर ल्याएको छ । 

    images
    images
    images
    images

    चाडपर्वको अवसरलाई अझ रोमाञ्चक बनाउन कम्पनीले यस्तो अफर ल्याएको हो । सो अफर अन्तर्गत स्मार्ट एप्लाएन्सेसले लक्की ड्र मार्फत दोस्रो साप्ताहिक भाग्यशाली विजेतालाई उपहार प्रदान गरेको छ । 

    भाट–भटेनी सुपरमार्केट कोटेश्वरबाट सामान खरिद गरेकी नीता बराललाई साप्ताहिक लक्की ड्र मार्फत स्मार्ट एप्लाएन्सेसको माइक्रोवेभ उपहार जितेकी हुन् ।स्मार्ट एप्लायन्सेसका प्रतिनिधि अमित ठाकुरले नीता बरालका श्रीमान पूर्णेन्दु बराललाई उक्त उपहार हस्तान्तरण गरेका छन् । 

    साथै, बम्पर पुरस्कारमा एकजना भाग्यशाली ग्राहकले एमजी कमेट इभि कार जित्न सक्ने कम्पनीले जनाएको छ । यसैगरी, ग्राहकहरूले स्काईवर्थका बिभिन्न उत्पादनहरूमा ४० प्रतिशतसम्मको छुटको मजा लिन सकिनेछ । 

    स्काईवर्थ नेपालले नेपाली बजारमा टेलिभिजन, फ्रिज, वाशिंग मेसिन, एयर कन्डिसनर जस्ता उच्च गुणस्तरीय, अत्याधुनिक प्रविधिसहितका होम एप्लायन्सेसहरू उपलब्ध गराउँछ । 

    उच्च गुणस्तर र अत्याधुनिक प्रविधिका लागि परिचित स्काईवर्थ उत्पादनहरूले नेपालभरका उपभोक्ताहरूका विश्वास जित्न सफल भएका छन् । उत्त योजना कार्तिक ३० सम्म लागू हुने कम्पनीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार