images
images

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले उर्जा ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले उर्जा ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

शुक्रवार, कार्तिक २ २०८१
शुक्रवार, कार्तिक २ २०८१
  • नेपाल इन्फ्रास्ट्रक्चर बैंकले उर्जा ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

    काठमाडौँ / नेपाल इन्फ्रास्ट्राक्चर बैंक लिमिटेडले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

    images
    images
    images
    images

    बैंकले ७ वर्ष अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर रहेको ‘निफ्रा ऊर्जा ऋणपत्र ६ प्रतिशत (२०८८/८९)’ नामको कूल ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । 

    उक्त सम्झौता पत्रमा निष्कासन कम्पनीका तर्फबाट नायब महाप्रबन्धक विनय नाथ न्यौपाने र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरे । 

    नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात् कूल निष्कासन गरिने ऋणपत्रको ६० प्रतिशत ऋणपत्र परिपत्र विधिबाट संस्थाहरूको लागि र ४० प्रतिशत अन्य सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार