images
images

विश्व बैंक र आईएमएफको बार्षिक बैठकमा भाग लिन अर्थमन्त्री पौडेल अमेरिका जाँदै

विश्व बैंक र आईएमएफको बार्षिक बैठकमा भाग लिन अर्थमन्त्री पौडेल अमेरिका जाँदै

सोमवार, कार्तिक ५ २०८१
सोमवार, कार्तिक ५ २०८१
  • विश्व बैंक र आईएमएफको बार्षिक बैठकमा भाग लिन अर्थमन्त्री पौडेल अमेरिका जाँदै

    काठमाडौँ / उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकाा जाने भएका छन् ।  विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक बैठकमा भाग लिन आज राति उनी अमेरिकाको वासिङटन डिसी जाने भएका हुन् ।

    images
    images
    images
    images

    न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरू गर्ने बताइएको छन् ।

    मन्त्री पौडेल कार्तिक दोस्रो साता स्वेदश फर्किने कार्यक्रम छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार