images
images

पोखरामा रास्वपाको प्रदर्शन जारी, हेर्नुस् तस्बिरहरू

पोखरामा रास्वपाको प्रदर्शन जारी, हेर्नुस् तस्बिरहरू

बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • पोखरामा रास्वपाको प्रदर्शन जारी, हेर्नुस् तस्बिरहरू

    पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आन्दोलन अझै जारी छ । 

    images
    images
    images
    images

    बुधबार पनि सभापति रवि लामिछानेको रिहाइको माग गर्दै पार्टीका कार्यकर्ताहरुले विरोध तथा ¥याली गरेका हुन् ।
     
    कार्यकर्ताहरुले ‘दुई दल्य दलाल भ्रष्ट सिन्डिकेटधारी सरकारको चिहान, सर्वहारा श्रमजिवी पिडित भुइ मान्छेको बिहान’ भन्ने नाराका साथ आन्दोलन जारी राखेका छन् । 

     

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार