images
images

सरकारको सय दिन : प्रधानमन्त्री ओलीको सम्बोधन सुरु

सरकारको सय दिन : प्रधानमन्त्री ओलीको सम्बोधन सुरु

बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • सरकारको सय दिन : प्रधानमन्त्री ओलीको सम्बोधन सुरु

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालका सय दिनको प्रमुख कार्य एवं उपलब्धिको विवरणसहित सम्बोधन गरेका छन् । 

    images
    images
    images
    images

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलबाट सो प्रधानमन्त्रीको सम्बोधन सुरु भएको हो । 

    सम्बोधनलाई नेपाल टेलिभिजन र रेडियो नेपालले प्रत्यक्ष प्रसारण गरेका छन् । प्रधानमन्त्री ओलीले गत असार ३१ गते पद तथा गोपनीयताको सपथ लिएका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार