images
images

तिहारको झकिझाउ र रंगीचंगी बजार (फोटोफिचर)

तिहारको झकिझाउ र रंगीचंगी बजार (फोटोफिचर)

मंगलवार, कार्तिक १३ २०८१
मंगलवार, कार्तिक १३ २०८१
  • तिहारको झकिझाउ र रंगीचंगी बजार (फोटोफिचर)
    images
    images

    काठमाडौँ / नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै काठमाडौँ उपत्यका लगायत देशका मुख्य व्यापारिक क्षेत्रमा आवश्यक सरसामान खरिद गर्ने सर्वसाधरणहरुको ठूलो भीड लाग्न थालेको छ ।

    विभिन्न सहरका मुख्य व्यापारिक क्षेत्रमा तिहारका लागि आवश्यक पर्ने सरसामान खरिद गर्नका लागि सर्वसाधारण उपभोक्ताहरुको बाक्लो उपस्थिति देखिन्छ ।

    प्रायः सधैं व्यस्त रहने काठमाडौंको असन, इन्द्रचोक, न्यूरोड, महाबौद्ध लगायतका स्थानहरुमा तिहारका लागि आवश्यक सामान किन्न सर्वसाधरणको बाक्लो भीड लागेको देखिन्छ ।

    बजारमा किनमेल गर्नका लागि पुगेका सर्वसाधरणको भीडले तिहार पर्व भित्रिएको छनक देखिन्छ ।

    विशेष गरी भाइ मसला, फूलका माला, झिलिमिली बत्ती, खाद्यान्न, कपडा लगायतका सरसामान किन्न सर्वसाधारणहरुको भीड लागेको देख्न सकिन्छ ।

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार