images
images

सुनको भाउ तोलामा २२ सय रुपैयाँले बढ्यो, कति पुग्यो अब ?

सुनको भाउ तोलामा २२ सय रुपैयाँले बढ्यो, कति पुग्यो अब ?

बुधवार, माघ २३ २०८१
बुधवार, माघ २३ २०८१
  • सुनको भाउ तोलामा २२ सय रुपैयाँले बढ्यो, कति पुग्यो अब ?
    images
    images

    काठमाडौँ / बुधबार पनि सुनको मूल्यमा उच्च बृद्धि देखिएको छ । मङ्गलबार उच्च बृद्धि भएको सुनको भाउ बुधबार तोलामा २ हजार २ सय रुपैयाँले बढेको हो ।

    यससँगै नेपाली बजारमा सुनको भाउ तोलामा १ लाख ६६ हजार ७ सय रुपैयाँ पुगेको छ । यसअघि भने १ लाख ६४ हजार ९ सय रुपैयाँ थियो । 

    यता, चाँदी तोलामा ४५ रुपैयाँले बढेको छ । यसअघि तोलामा १ हजार ९ सय ३० रुपैयाँ रहेको चाँदी आज बढेर १ हजार ९ सय ७५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार