काठमाडौँ / कामना सेवा विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा सिर्जना दंगाल नियुक्त भएकी छन् । बैंकको फागुन २१ गते बसेको सञ्चालक समितिको ३८८औँ बैठकले दंगाललाई सञ्चालकमा नियुक्त गरेको हो । बैठकको उक्त निर्णय आजैदेखि लागू हुनेछ ।

Enter your email address and we will send you a link to reset your password.