images
images

वसन्तको लालित्य डाकिरहेका आरुका फूलहरु ...

वसन्तको लालित्य डाकिरहेका आरुका फूलहरु ...

मंगलवार, फागुन २७ २०८१
मंगलवार, फागुन २७ २०८१
  • images
    images
    वसन्तको लालित्य डाकिरहेका आरुका फूलहरु ...
    images
    images

    काठमाडौंको माइतीघरबाट बानेश्वर जाने जो कोहीलाई सडक छेउमा ढकमक्क फुलेका आरुका फूलहरुले आकर्षित गर्दछ ।

    images
    images

     काठमाडौंको अति व्यस्त सडक थोरै भए पनि शान्त सुन्दर फूलहरुले मोहित बनाउँछ । 

    चैत–वैशाख वसन्त याम हो।

    पाखैभरि फुलेका किसिम किसिमका गुराँस र बेसीतिर उन्मुक्त फक्रने सिमलले वासन्ती शोभा भरपूर बनाइरहेको छ । 

    काठमाडौं उपत्यका वरिपरि चेरी र आरू फूलले त्यस्तै वसन्तको लालित्य डाकेका छन्।

    सहरका सडकका आरुका फूलहरुको सौन्दर्यले युवायुवतीलाई तानेको छ। कोही यिनै फूलसँग मुसुक्क मुस्कुराउँदै बाटो काटिरहेका हुन्छन् । 

    काठमाडौंको सौन्दर्यमा निखार ल्याउने यो वासन्ती फूल चैतभरि देख्न सकिन्छ करिब मध्य फागुनदेखि भने यसमा आरुका गेडा लाग्न थाल्छ । फूलहरु झर्दै जान्छन् । त्यसपछि सुरू हुन्छ, ज्याकरान्डा उत्सव।

     

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार