images
images

विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर र आसपासका दृश्यहरु

विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर र आसपासका दृश्यहरु

बिहिवार, फागुन २९ २०८१
बिहिवार, फागुन २९ २०८१
  • images
    images
    विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर र आसपासका दृश्यहरु
    images
    images

    नेपालको प्रसिद्ध तिर्थस्थल मध्येको एक प्राचिन पुरातात्विक शिलास्तम्भ समेत रहेको चाँगुनारायण मन्दिर भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा पर्दछ ।

    images
    images

    chagunarayan temple - bhaktapur (1).jpeg

    ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रको रूपमा पनि महत्वपूर्ण रहेको यो मन्दिरलाई सन् १९६९ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको हो। 

    यस मन्दिरलाई चम्पकनारायण, चाँगुनारायण र गरुडनारायण आदी नामले पनि चिनिन्छ । 
    chagunarayan temple - bhaktapur (7).jpeg

    chagunarayan temple - bhaktapur (6).jpeg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार