images
images

दैनिक नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य, महँगियो चाँदी पनि

दैनिक नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य, महँगियो चाँदी पनि

आइतवार, चैत ३१ २०८१
आइतवार, चैत ३१ २०८१
  • दैनिक नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य, महँगियो चाँदी पनि
    images
    images
    images
    images

    काठमाडौँ / नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्चबिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा एक हजारले बढेर १ लाख ८६ हजार रुपैयाँ कायम भएको छ । 

    अघिल्लो कारोबारमा शुक्रबार सुनको मूल्य तोलामा १ लाख ८५ हजार रुपैयाँ कायम थियो । 

    त्यस्तै,चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा १ हजार ९ सय ६० रुपैयाँ कायम भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com