images
images

एफवान सफ्ट ग्रुपद्वारा 'बैंकर्स' मिटअप सम्पन्न

एफवान सफ्ट ग्रुपद्वारा 'बैंकर्स' मिटअप सम्पन्न

आइतवार, चैत ३१ २०८१
आइतवार, चैत ३१ २०८१
  • एफवान सफ्ट ग्रुपद्वारा 'बैंकर्स' मिटअप सम्पन्न
    images
    images
    images
    images

    ललितपुर / एफवान सफ्ट ग्रुप अन्तर्गतका एफवान सफ्ट इन्टरनेशनल, फोनपे र ईसेवासँगको योजनागत साझेदारीमा ललितपुरस्थित द प्लाजामा २०२५ को बैंकर्स मिटअप सम्पन्न गरेको छ । 

    नेपालका प्रमुख बैंक र वित्तीय संस्थाका सीईओहरू र वरिष्ठ नेतृत्वकर्ताहरूलाई एकै मञ्चमा उपस्थित गराएर डिजिटल भुक्तानी क्षेत्रमा नवीनतम प्रविधि र सेवाहरूबारे छलफल गरिएको हो । 

    नेपालको वित्तीय क्षेत्रमा करिब एक दशकदेखि बैंकर्स मिटअप कार्यक्रम सञ्चालन हुँदै आएको छ । यसले रणनीतिक साझेदारी, सहकार्यको संस्कृति र नेपालको बैंकिङ क्षेत्रको आगामी अध्याय निर्माणमा सहयोग पुर्याउने आयोजकको दावी छ । 

    यस वर्षको कार्यक्रम डिजिटल रूपान्तरण, कृत्रिम बुद्धिमत्ता डेटा र ओपन बैंकिङ्ग इकोसिस्ट ‘डिजिटल ट्रान्सफरमेस, एआई, डाटा एण्ड ओपन बैंकिङ इकोसिस्टम’को प्रभावमा केन्द्रित थियो ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com