प्रबिधि

काठमाडौँ / नेपाल टेलिकमले दूरसञ्चार कार्यालयले आधारभूत टेलिफोन सेवालाई फाइबर टू दी होम प्रविधिमा स्तरोन्नती गरेको छ । टेलिकमको सुन्धारास्थित कार्यालयको क्षेत्राधिकार भित्र पर्ने सम्पूर्ण स्थानहरूमा सञ्चालित पुरानो कपर प्रविधिमा आधारित आधारभूत टेलिफोन सेवालाई फाईबर...