कृषि ज्ञान

देउखुरी (दाङ) / दाङमा किसानले धानको समर्थन मूल्य पाउन सकेका छैनन् । जिल्लामा किसान तथा व्यापारीबीच आपसी सहमतिमा मूल्य निर्धारण गरी धान खरिद बिक्री भइरहेको छ ।  सरकारले यस वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल तीन...