कृषि ज्ञान

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज कालीमाटीमा रातो आलु, काउली लगायतको भाउ घटेको छ भने सुकेको प्याजको भाउ बढेको छ । शुक्रबार औसत मूल्य प्रतिकेजी ७१ रुपैयाँ ६७ पैसा रहेको रातो...