बैंकवित्त

काठमाडौं / लक्ष्मी सन्राइज बैंकले काठमाडौं उपत्यकाभित्रका आफ्नो २ वटा शाखाहरु स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको महाराजगन्जस्थित २ शाखामध्ये १ शाखा अब भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकाको वडा न. २, बालकोटमा स्थानान्तरण गरिएको छ ।  त्यसैगरी काठमाडौं...