चर्चित समाचार
  • अमेरिकी डलरदेखि युरोसम्मको भाउ बढ्यो, हेर्नुस् विनिमय दर

    अमेरिकी डलरदेखि युरोसम्मको भाउ बढ्यो, हेर्नुस् विनिमय दर

    मंगलवार, जेठ १५ २०८१
    मंगलवार, जेठ १५ २०८१
  • अमेरिकी डलरदेखि युरोसम्मको भाउ बढ्यो, हेर्नुस् विनिमय दर

    काठमाडौँ / मङ्गलबार अमेरिकी डलरदेखि युरोपियन युरोसम्मको भाउ बढेको छ । नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज अमेरिकी डलर बढेर एकको बिक्री मूल्य १३३ रुपैयाँ ३२ पैसा पुगेको छ । त्यस्तै, खरिद मूल्य १३३ रुपैयाँ ७२ पैसा तोकिएको छ । 

    यसअघि भने एक अमेरिकी डलरको बिक्री दर १३३ रुपैयाँ २६ पैसा र खरिद मूल्य भने १३२ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको थियो ।  

    युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ९० पैसा र बिक्री दर १४४ रुपैयाँ ५५ पैसा निर्धारण गरिएकोमा आज बढेर खरिद मूल्य १४४ रुपैयाँ १३ पैसा र बिक्री मूल्य १४४ रुपैयाँ ७९ पैसा तोकिएको छ। 

    यसैगरी, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १६९ रुपैयाँ २८ पैसा र बिक्रीमा १७० रुपैयाँ ०५ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ १९ पैसा र बिक्री दर ९७ रुपैयाँ ६३ पैसा तोकिएको छ । 

    जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ४६ पैसा र बिक्रीमा ८ रुपैयाँ ५० पैसा पर्नेछ । 

    त्यस्तै, चाइनिज युआन एकको खरिद मूल्य १८ रुपैयाँ ३२ पैसा र बिक्री मूल्य १८ रुपैयाँ ४० पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ३९ पैसा र बिक्री दर ३५ रुपैयाँ ५५ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३० पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार