बैंकवित्त

काठमाडौँ / कामना सेवा विकास बैङ्कले शनिबार पोखराको गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । मेडिकल कलेजका विद्यार्थी तथा कार्यरत डाक्टरहरूलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा करिव २०० जना डाक्टर...