अर्थ विश्व

चीनले यसै साता एक शीर्ष राजनीतिक बैठकमा इन्टरनेट प्रयोगकर्ताहरूलाई प्रतिबन्धित वेबसाइटहरूमा पहुँच प्रदान गर्ने सफ्टवेयरलाई नियन्त्रण (ब्लक) गर्ने प्रयासलाई तीव्रता दिएको सफ्टवेयरको अग्रणी प्रदायक फायरवाललिपिङले एएफपीसँग बताएको छ । इन्टरनेटमा विश्वका अन्य मुलुकको तुलनामा बेइजिङले बढी...