images
images

लाख रुपैयाँसम्म बढ्यो नामी ईभीको मूल्य, कुन भेरियन्टलाई कतिसम्म पर्छ ?

लाख रुपैयाँसम्म बढ्यो नामी ईभीको मूल्य, कुन भेरियन्टलाई कतिसम्म पर्छ ?

बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • लाख रुपैयाँसम्म बढ्यो नामी ईभीको मूल्य, कुन भेरियन्टलाई कतिसम्म पर्छ ?
    images
    images

    काठमाडौं /  नामी ब्राण्डका कारहरुको मूल्य १ लाख रुपैयाँसम्मले बढेको नेपालको आधिकारिक बिक्रेता एमए डब्लुवृद्धिले जनाएको छ । 

    पछिल्लो समय नेपाली बजारमा लोप्रियता हासिल गर्दै आएको नामीका भेरियन्टहरुमा २५ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म मूल्य बढाएको कम्पनीले भनेको छ । 

    कम्पनीले नामी ई १ को मूल्य २५ हजार रुपैयाँ बढेको हो । अब यो कारको मूल्य ३० लाख २५ हजार रुपैयाँ पर्छ । 

    नामी ई २ को मूलय ५० हजार रुपैयाँले बढेको छ । अब यो कारको मूल्य ३२ लाख ४९ हजार रुपैयाँ पर्छ ।

    नामी ई–३ को मूल्य १ लाख रुपैयाँले बढेको छ । ग्राहकले ३५ लाख ९९ हजार रुपैयाँ पर्छ ।

    नामीमा ७० किलोवाटको मोटर पावर छ । 

    नामी बक्सको ठूलो ब्याट्री अप्सनले ३१० किलोमिटर रेन्ज दिन्छ । नामीको टप स्पीड १४० किलोमिटर प्रतिघण्टा छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार