बीमा

काठमाडौँ / नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाले बीमाप्रतिको विश्वास बढाउन र काममा दक्षता अभिवृद्धि गर्न समयमा नै दाबी भुक्तानी दिन बीमा कम्पनीहरूलाई निर्देशन गरेका छन् ।  सोमबार कोशी प्रदेशको विराटनगरमा आयोजित बीमा कम्पनीका शाखा...