डेभलपमेन्ट एण्ड इन्जिनियरीङ

मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा हिजोदेखि घर भत्काउन सुरु गरेको छ। यसअघि सडक विस्तारका लागि घर नभत्काउँदा काम रोकिएपछि बजार क्षेत्रका संरचना हिजोदेखि भत्काउन सुरु गरिएको हो ।    मुग्लिन–पोखरा सडक विस्तार योजना (पूर्वी खण्ड)...