images
images

धाप्लाङघाटमा साढे २२ करोडमा बन्दैछ पुल, तर ठेक्का लागेको ७ बर्षसम्म निर्माण अधुरै (तस्बिर)

धाप्लाङघाटमा साढे २२ करोडमा बन्दैछ पुल, तर ठेक्का लागेको ७ बर्षसम्म निर्माण अधुरै (तस्बिर)

सोमवार, माघ २९ २०८०
सोमवार, माघ २९ २०८०
  • धाप्लाङघाटमा साढे २२ करोडमा बन्दैछ पुल, तर ठेक्का लागेको ७ बर्षसम्म निर्माण अधुरै (तस्बिर)

    खोटाङ र उदयपुर जोड्ने सुनकोशी नदीको धाप्लाङघाटमा रु २२ करोड ५० लाख लगानीमा निर्माणाधीन मोटरेबल पक्की पुलको निर्माणस्थल । रसुवा एसएनएस–पप्पु जेभीले निर्माणको जिम्मा लिएको सात वर्ष बितिसक्दासमेत नदीको दुई किनारमा दुईवटा पिलर ठड्याइएको छ भने, चारवटा बेल फाउण्डेसन उठाउनुपर्नेमा एउटामात्र उठाइएको छ । 
    तस्वीर : केदार मगर/रासस

    images
    images

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार