डेभलपमेन्ट एण्ड इन्जिनियरीङ

मनहरी (मकवानपुर) / बागमती प्रदेश सरकारको एक वर्षे अवधिमा दुई सय ७२ किलोमिटर पक्की सडक निर्माण गरिएको छ भने एक सय ५९ किलोमिटर ग्राभेलस्तरको सडक निर्माण तथा स्तरोन्नति भएको जनाइएको छ ।  बागमती प्रदेश सरकारका मुख्यमन्त्री...